परिमार्जन मेनु
परिमार्जन गर्नुहोस् - रूपान्तरण (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस्रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - रूपान्तरण गर्नुहोस् - बक्र बनाउन (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस्- बक्र गर्नारोज्नुहोस्
परिमार्जन गर्नुहोस् - रूपान्तरण - बहुभुज बनाउन (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस् - बहुभुज बनाउनरोज्नुहोस्
परिमार्जन गर्नुहोस्- रूपान्तरण गर्नुहोस् - त्रि-आयामिक गर्न (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण - त्रि-आयामिक गर्न रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - रूपान्तरण - त्रि- आयामिक परिक्रमण वस्तुलाई (LibreOffice Draw only)रोज्नुहोस्
चयन गरेको वस्तुको प्रसङ्ग मेनु रोज्नुहोस् रूपान्तरण गर्नुहोस् - त्रि- आयामिक परिक्रमण बढीलाई
परिमार्जन गर्नुहोस् - रूपान्तरण गर्नुहोस् - बिटम्यापमा (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण - बिट्म्यापमारोज्नुहोस्
परिमार्जन गर्नुहोस् - रूपान्तरण गर्नुहोस् - मेटाफाइलमा(LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण गर्नुहोस् - मेटाफाइलमारोज्नुहोस्
परिमार्जन गर्नुहोस् - रूपान्तरण - रूपरेखा गर्न (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण - रूपरेखा गर्नरोज्नुहोस्
परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - वस्तुको अग्रभागमा(LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - वस्तुको अग्रभागमा रोज्नुहोस्
रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:
वस्तुको अग्रभागमा
परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - वस्तु पछाडि (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - वस्तु पछाडि रोज्नुहोस्
रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:
वस्तु पछाडि
परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - उल्टो पार्नुहोस् (LibreOffice Draw only) रोज्नुहोस्
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - उल्टो पार्ने रोज्नुहोस्
रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:
उल्टो पार्नुहोस्
परिमार्जन गर्नुहोस् - संयोजन गर्नयहोस्(LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र संयोजन रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - स्प्लिट (LibreOffice Draw only) रोज्नुहोस्
समायोजित वस्तु चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र स्प्लिट रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - जडान गर्नुहोस् (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी रेखाहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र जडान गर्नुहोस् रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - बिच्छेदन (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी रेखाहरूबाट निर्माण गरिएको रेखा चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र बिच्छेदन रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - आकारहरू (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरूरोज्नुहोस्
परिमार्जन गर्नुहोस् - आकारहरू - गाभ्नुहोस् (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - गाभ्नुहोस्रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - आकारहरू - घटाउनुहोस् (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - घटाउनुहोस्रोज्नुहोस्
परिमार्जन गर्नुहोस् - आकारहरू -प्रतिच्छेदनछेदन (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - प्रतिच्छेदनरोज्नुहोस्